राप्रपाले गर्यो उम्मेदवार सिफारिस

काठमाडौं । आगामी मंसिरमा हुने उप-निर्बाचनको निमित्त राष्ट्रिय प्रजातन्त्र पार्टीले धमाधम उम्मेदवारहरु सिफारिस गरेको छ । पार्टीले वडा तहको टिकट दिने अधिकार जिल्ला कार्य समितिलाई प्रदान गरेको छ भने गाउँ पालिका र नगरपालिकाको उम्मेदवारको टिकट सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कमिटीले दिने छ । यसै गरि प्रदेश र संघिय संसदको टिकट भने सम्बन्धित जिल्ला … Continue reading राप्रपाले गर्यो उम्मेदवार सिफारिस